८० वर्षीय मोदनाथ प्रश्रितसँगै कोरोना जितेर फर्केका छोरा बिजयका केही टिप्स

Samabesi
  |   
प्रकाशित मिति: जेष्ठ ०५, २०७८
28 Shares

छोरा विजय पौडेलले दुई दिनअघिमात्र डिस्चार्ज भएर घर फर्किएपछि एउटा पोष्ट लेखे, ‘मोदनाथ प्रसित बालाई आज शिक्षण अस्पताल महाराजगञ्जबाट घर ल्याइयो । बा आउने आषाढ ६ गते ८० वर्षमा पाइला टेक्दै हुनुहुन्छ । कोभिडसँग् बाले ठूलो संघर्ष गर्नुभयो र जित्नुभयो । मनमोहन अस्पताल, छाउनी र शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीका साथै सबै सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद !

उसो त उनको परिवारमा प्रश्रित मात्रै होइन, छोरा विजय स्वयम् संक्रमित थिए । करिब १७ दिनको अस्पताल बसाइमा बाबु छोरा डिस्चार्ज भएको उनले सुनाए ।

Samabesi
प्रकाशित मिति: जेष्ठ ०५, २०७८
28 Shares