अमेरिकी रक्षा मन्त्रालयद्वारा नेपाललाई ३६ करोडको स्वास्थ्य सामाग्री प्रदान

samabesi
  |   
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस प्रदान गरेको हो ।

साथै, टेलिमिडिसन उपकरण, परीक्षण साधन, ह्यान्डवासिङ स्टेसन र हेल्थ क्लिनकका सामाग्री पनि संलग्न छन् ।

samabesi
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares